Homeसमाचारनेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ को सदस्यमा भण्डारी

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ को सदस्यमा भण्डारी

बिर्तामोड। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.–१ को कार्यसमिति सदस्यमा भेषराज भण्डारी ‘प्रशान्त’ मनोनित हुनुभएको छ । महासंघ प्रदेश नं.१ को शुक्रबार भएको कार्यसमितिको बैठकले भण्डारीलाई सदस्यमा मनोनित गरेको हो ।
झापा अर्जुनधारा–५ चारपाने ऊँ चोकका स्थायी बासिन्दा भण्डारी बिर्तामोडस्थित महेन्द्र–रत्न स्टोर्सका (सामसुङ प्लाजा)का सञ्चालक हुन् ।
भण्डारी बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट, कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा पूर्व अन्तर्राष्ट्रिय रेफ्री, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष, बीरता जेसीजका पूर्व अध्यक्ष, नेपाल–भारत मैत्री संघका आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य, कनकाई आर्यघाटको आजीवन सदस्य, क्षितिज युवा समाजको संस्थापक सदस्य लगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रही सक्रियता पूर्व जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ को सदस्यमा भण्डारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img