Homeसमाचारछोरीको पुण्यतिथीमा इन्दिराद्वारा बृद्धाश्रममा भोजन

छोरीको पुण्यतिथीमा इन्दिराद्वारा बृद्धाश्रममा भोजन

विर्तामोड १३ माघ । गुरु पुरोहितलाई दान दक्षिणा गरेर पितृको स्मृति गर्ने प्रचनलाई तोड्दै विर्तामोड–४ निवासी इन्दिरा सिटौला छोरीको पुण्यतिथिमा बृद्धाश्रम पुगेकी छन् ।
आफ्ना सन्ततीसहित विर्तामोड–४ स्थित परोपकार अनुसन्धान केन्द्र परोपकार बृद्धाश्रम पुगेकी सिटौलाले त्यहाँ आश्रित बृद्धबृद्धालाई सामुहिक भोजन गराएको पारिवारिक श्रोतले जनाएको छ ।
इन्दिराले उनकी दिवंगत छोरी स्व. निर्मला सिटौलाको पुण्यतिथीमा सामुहिक भोजन गराएको आश्रमका व्यवस्थापक गोपालकुमार बुढाथोकीले जानकारी दिनुभयो । हाल बृद्धाश्रममा १८ जना मातासहित ३१ जना बृद्धाबृद्धा आश्रित रहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारछोरीको पुण्यतिथीमा इन्दिराद्वारा बृद्धाश्रममा भोजन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img