HomeFeatured 2झापाकी एक महिलासहित देशभर ६ जिल्लाका ९ जनाको मृत्यु

झापाकी एक महिलासहित देशभर ६ जिल्लाका ९ जनाको मृत्यु

झापा । कोरोना भाईरस संक्रमणबाट आइतबार झापा कनकाई–३ की ४५ वर्षीया एक महिलासहित ६ जिल्लाका ९ जनाको मृत्यु भएको छ ।
झापा, मोरङ, सुनसरी, पर्सा, धनुषा, काठमाडौं र चितवनमा गरी २ महिलासहित ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताउनु भयो ।
गौतमका अनुसार झापा र मोरङमा १÷१ जना महिला, काठमाडौंका ३ जना, धनुषा र चितवनका १÷१ जना पुरुषसहित ९ जनाको मृत्यु भएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापाकी एक महिलासहित देशभर ६ जिल्लाका ९ जनाको मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img