झापा १२ भदौ । विर्तामोड नगरपालिका–७ की एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
विर्तामोड– ७ का अनवारुल मियाकी १० बर्षीया छोरी अंसारी खातुनको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । बिहिवार दिउँसो ३ बजेको समयमा घरदेखी नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बालिकाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
पौडी खेल्ने क्रममा पोखरीमा डुबेर बालिकाको मृत्यु

































































































