Homeसमाचारघर बनाउने क्रममा दमकमा लडेर १ को मृत्यु

घर बनाउने क्रममा दमकमा लडेर १ को मृत्यु

दमक २७ असार । झापा दमक–८ का ६० बर्षीय एक पुरुषको घरबाट लडेर मृत्यु भएको छ । मिस्त्री काम गर्ने दमक– ६ का आतादुल धोनियाको दमक–६ कै एक घरमा कामकै शिलशिलामा शनिबार दिउँसो पौने २ बजे लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घरको दोस्रो तलामा फिनिसीङको काम गर्ने क्रममा एक्कासी लडेर बेहोस भएका धोनियालाई उपचारार्थ लैजादै गर्दा बाटैमा मृत्यु भएको इप्रका दमकले कार्यालयले जनाएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारघर बनाउने क्रममा दमकमा लडेर १ को मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img