Homeसमाचारसरकारी कार्यालयमा सामाजिक दुरी चाहिंदैन ?

सरकारी कार्यालयमा सामाजिक दुरी चाहिंदैन ?

झापा २५ असार ।

सरकारले कोरोना भाइरसबाट जोगिन दुईमिटर सामाजिक दुरीमा बस्नुपर्ने सूचना सार्वजनिक गरेको छ । संगसंगै घरबाहिर निस्कँदा माक्स नलगाउनेलाई कारवाही गर्न देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
सोही अनुसार कार्यान्वयनका लागि अहिले झापाका सडकहरुमा अनिवार्य माक्स कार्यान्वयनका लागि सक्रियताका साथ लागि परेको छ । यो जनताका लागि सरकारका तर्फबाट गरिएको प्रयास हो । सरकारको प्रयासमा कोरोना विरुद्ध लड्नका लागि साथ सबैको हुनु जरुरी छ । तर, सरकारको निर्देशन कार्यान्वयन कति भएको छ भन्ने कुरा यातायात व्यवस्था विभाग अन्तरगतको यातायात कार्यालय मेचीलाई हेरे पुग्छ ।
चैत ११ गतेदेखि बन्द रहेको यातायात कार्यालयमा गत आइतबारदेखि सवारी नविकरण कार्य शुरु भएको छ । तीन महिनासम्म बन्द रहेर कार्यालय खुलेपछि यातायात कार्यालयमा देखिएको यो भिड नियन्त्रणका लागिसेवा प्रदायक कार्यालयले प्रयास गरेको अवस्था देखिंदैन भने अरु प्रशासनिक कार्यालयहरु बेखबर हुन कि भन्ने कार्यालय परिषरमा देखिएको भीडले स्पष्ट पार्छ । कि सरकारी कार्यालयमा सामाजिक दुरी चाहिंदैन ?

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसरकारी कार्यालयमा सामाजिक दुरी चाहिंदैन ?
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img