Homeसमाचारबिहीबार १२१४ नेपाली स्वदेश फर्किए

बिहीबार १२१४ नेपाली स्वदेश फर्किए

झापा १८ असार । विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश ल्याउनका लागि विहिबार १० वटा हवाई उडान भएका छन् । १० उडान हुँदा १ हजार २ सय ४१ जना नेपाल स्वदेश फर्किएका छन् ।
बिहीबार सबैभन्दा कुवेतबाट स्वदेश फर्किएका छन् । कुवेतबाट बिहीबार ५ सय ७५ जना फर्किएका छन्। नेपाल एयरलाइन्सले २ सय ५५ जना ल्याएको छ भने जजिरा एयरलाइन्सले दुई वटा विमानमार्फत ३ सय २० जना नेपाल ल्याएको अन्तराष्ट्रिय विमानस्थल अध्यागमन विभागले जनाएको छ ।
त्यस्तै हिमालय एयरलाइन्सले साउदी अरबको दमामबाट १ सय ५२ यात्रु र २ वटा शव ल्याएको छ भने मालिन्दो एयरमा मलेसियाबाट १ सय ६२ जना स्वदेश फर्किएका छन्।
यता बंगलादेशबाट श्री एयरलाइन्समार्फत २६ जना, नेपाल एयरलाइन्सले साउदी अरबको जेद्दाबाट २ सय २२ र हिमालय एयरलाइन्सले मालदिभ्सबाट १ बालक र १ सय ४ जना ल्याएको बताइएको छ र

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिहीबार १२१४ नेपाली स्वदेश फर्किए
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img