Homeसमाचारकोरोना संक्रमित १३ हजार नजिक

कोरोना संक्रमित १३ हजार नजिक

विर्तामोड १४ असार । नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नजिक पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४६३ जना कोरोना भाइरसका संक्रमित थपिएपछि संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको हो । ४ सय ६३ संक्रमितमध्ये १५५ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा । आइतवार आयोजित नियमित मिडिया ब्रिफिङमा जानकारी दिइएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले संक्रमितको संख्या थपिँदै गएको जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमितमध्ये आइतवारसम्म २५५ महिला र २७५८ पुरुष कोरोना जितेर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमणका कारण २८ जनाले ज्यान गुमाइसकेका छन् भने अधिकांशको कोरोना परिक्षण रिपोर्ट मृत्युपछि मात्रै आउने गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोरोना संक्रमित १३ हजार नजिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img