Homeसमाचारविर्तामोडका दुईजनामा कोरोना संक्रमण

विर्तामोडका दुईजनामा कोरोना संक्रमण

विर्तामोड ९ असार । विर्तामोड नगरपालिकाका दुईजनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
मंगलबार झापाको विर्तामोड नगरपालिका–५ र ७ का दुईजनामा कोरोना संक्रमण देखिएको विर्तामोड नगरपालिकाका स्वास्थ्य प्रमुख ओम खड्काले जानकारी दिनुभयो । उनीहरुमध्ये एकजना ओमन र एकजना भारतबाट आएर मेची आँखा अस्पतालको क्वारेन्टाइनमा बसेका थिए ।
मध्ये विर्तामोड–५ का ३६ बर्षीय पुरुष र विर्तामोड–७ का ४६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको बताइएको छ ।
झापाका १५ वटै स्थानीय तह अब कोरोनाबाट मुक्त रहेनन् । यतिञ्जेलसम्म झापाका १४ वटा स्थानीय तहमा कोरोना संक्रमित भेटिए पनि विर्तामोड नगरपालिकामा संक्रमित भेटिएका थिएनन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोडका दुईजनामा कोरोना संक्रमण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img