Homeसमाचारकैलालीमा क्वारेन्टिनबाट घर फर्किएका ३१ जनामा कोरोना

कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका ३१ जनामा कोरोना

झापा ६ असार । क्वारेन्टिनबाट घर फर्किएका कैलालीका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको घोडाघोडी नगरपालिकाको क्वारेन्टिनबाट घर फर्किएका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा घोडाघोडीका २० जनामा कोरोना पुष्टि भएको थियो । उनीहरु १० दिन अघि नै क्वारेन्टिनबाट घर फर्किएको बताइएको छ । त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा पनि ११ जनामा कोरोना पुष्टि भएको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मीन धामीले बताउनु भयो। उनीहरु ११ दिनअघि क्वारेन्टिनबाट घर गइसकेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकैलालीमा क्वारेन्टिनबाट घर फर्किएका ३१ जनामा कोरोना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img