Homeसमाचारकोरोना संक्रमित आइसोलेसनबाट फरार

कोरोना संक्रमित आइसोलेसनबाट फरार

वीरगञ्ज ३१ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित फरार भएका छन्। अस्पतालको आइसोलेसनमा रहेका दुई जना कोरोना संक्रमित पुरुष बुधबार बिहानदेखि सम्पर्क विहिन भएको अस्पताल स्रोतले जनाएको छ।
पर्सा प्रहरी प्रमुख गंगा पन्थले कोरोना संक्रमित भागेको खबर पाउनासाथ खोजीका लागि प्रहरी खटिएको जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो, ‘कोरोना संक्रमित भागेको खबर थाहा पाए लगत्तैदेखि उनीहरुको खोजीका लागि प्रहरी टोली खटिएको छ ।’ संक्रमित भागेपछि अस्पतालमा खैलाबैला मच्चिएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोरोना संक्रमित आइसोलेसनबाट फरार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img