Homeसमाचारअबको संसदमा ६ वटा मात्रै राष्ट्रिय दल

अबको संसदमा ६ वटा मात्रै राष्ट्रिय दल

झापा फागुन । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणाम अनुसार ६ वटा पार्टी मात्रै राष्ट्रिय दल बन्ने भएका छन् । संसदमा सबै भन्दा ठूलो दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) प्रत्यक्षतर्फ १२५ सिट प्राप्त गर्दै पहिलो दल बन्दा दोस्रो दल बनेको कांग्रेसले १८ सिट प्राप्त गर्दै अब बन्ने संसदको दोस्रो ठूलो दल बनेको छ ।
त्यसैगरी प्रत्यक्षतर्फ ९ सिटमा जित हासिल गर्दै संसदमा तेस्रो तथा राष्ट्रिय दल बनेको हो भने चौथोमा पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी ७ सिटसहित राष्ट्रिय दल बन्न सफल हुँदा चार महिना अघि स्थापना भएको श्रम संस्कृति पार्टी ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ सिटसहित राष्ट्रिय पार्टी हुन सफल भएका हुन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि ६८ वटा दलहरुले प्रत्यक्षतर्फ उम्मेद्वारी दर्ता गराएका थिए । कुल ३ हजार ४०६ उम्मेद्वारले मनोनयन दर्ता गराएका थिए ।
सबैभन्दा ठूलो दल बनेको रास्वपाबाट १३ र नेपाली कांग्रेसबाट एक गरी १४ जना महिला निर्वाचित भएका छन् । राजनीतिक दलहरु बाहेक एकजना स्वतन्त्रबाट एकजना निर्वाचित भएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअबको संसदमा ६ वटा मात्रै राष्ट्रिय दल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img