Homeसमाचारबसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा ४ पुस । झापा बिर्तामोड नगरपालिका–१ पश्चिम स्टेनस्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान पौने ६ बजेको समयमा बिरगञ्जबाट काकडभिट्टातर्फ आउदै गरेको ना ४ ख ६११६ नम्बरको बसले बाटो काट्दै गरेका इलाम नगरपालिका–२ बस्ने वर्ष ५६ को होमनाथ ढुङ्गेल बसको ठक्करबाट घाईते भएका थिए । ठक्करबाट गम्भीर घाईते ढुङ्गेललाई उपचारको लागी बि.एण्ड सि. अस्पताल बिर्तामोड पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस, बस चालक पर्सा जिल्लाको गढी नगरपालिका–९ बस्ने बर्ष ३९ को बेदबहादुर सुवेदीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा रहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img