HomeFeatured 2राष्ट्रपतिद्वारा मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

काठमाडौं ८ असोज। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गरेका छन् ।


राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्‍यादेश जारी गरेका हुन् ।
मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश ल्याइएको हो । उक्त दफामा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन । भन्ने व्यवस्था उल्लेख थियो ।
उक्त व्यवस्थाका कारण रोकिने मतदाता नामावली संकलन खुलाउनका लागि अध्यादेश ल्याइएको आयोगको भनाई छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2राष्ट्रपतिद्वारा मतदाता नामावली सम्बन्धी अध्यादेश जारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img