HomeFeatured 2केरावारीबाट प्रतिबन्धित लागू औषधी सहित मेडिकल संचालक पक्राउ

केरावारीबाट प्रतिबन्धित लागू औषधी सहित मेडिकल संचालक पक्राउ

मोरङ १३ साउन । प्रतिबन्धित लागू औषधीसहित मोरङको केरावारी गाउँपालिका–७ मा सञ्चालित मुगु मेडिकलका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेडिकल सञ्चालक बेलबारी नगरपालिका–८ का २८ बर्षीय मनिष कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।
साउन १३ गते बिहान मेडिकलबाट प्रतिबन्धित लागू औषधीको कारोबार भइरहेको भन्ने विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबारी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त मेडिकल खानतलासी गरेको थियो । सो क्रममा लुकाई छिपाई राखेको अवस्थामा डिकोलिक ४ हजार ५ सय ट्याब्लेट र ट्रामाडोल ४ हजार ५ सय ट्याव्लेट समेत बरामद गरेको जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2केरावारीबाट प्रतिबन्धित लागू औषधी सहित मेडिकल संचालक पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img