HomeFeatured 2डिएलएको २१ बार्षिक साधारणसभा तथा अधिवेशन प्रारम्भ

डिएलएको २१ बार्षिक साधारणसभा तथा अधिवेशन प्रारम्भ

भद्रपुर पुस । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) झापाको २१ औं बार्षिक साधारणसभा तथा अधिवेशन चन्द्रगढीमा सम्पन्न भयो । कार्यक्रमको एसोसिएसनका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता सिताराम केसीले गमलामा पानी हालेर उद्घाटन गर्नुभयो ।
नेपाल बार एसोसियसन झापाको सभाहलमा सम्पन्न सभामा प्रमुख अतिथि के सी ,डिएलएका पूर्व केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्री झापा बारका अध्यक्ष नारायणप्रसाद भट्टराई ,प्रगतिशील कानुन व्यावसायी एसोसिएसन झापा अध्यक्ष चित्रबहादुर मगर, कानुन व्यवसायी यज्ञलक्ष्मी चौलागाई , राजु ढकाल लगायतले मन्तव्य राखेका थिए ।
निकट भविष्यमै नयाँ कार्य समिति गठन गरिने अध्यक्ष यज्ञप्रसाद अधिकारीले बताउनु भयो । अधिकारीको अध्यक्षतामा सम्पन्न सभाको संचालन लक्ष्मी शिवाकोटी र स्वागत मन्तव्य सदस्य भरत प्रसाईंले राख्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2डिएलएको २१ बार्षिक साधारणसभा तथा अधिवेशन प्रारम्भ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img