HomeFeatured 2लक्ष्मीनारायण मन्दिर अर्जुनधारा–५ को अध्यक्षमा कन्चनबिन्दु

लक्ष्मीनारायण मन्दिर अर्जुनधारा–५ को अध्यक्षमा कन्चनबिन्दु

शनिश्चरे २९ मंसिर । लक्ष्मीनारायण मन्दिर अर्जुनधारा–५ को अध्यक्षमा कन्चनबिन्दु खड्का चयन हुनुभएको छ । सस्थाको आज सम्पन्न १३ औ साधारणसभाले खड्काको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा गङा उप्रेती, राधिका भण्डारी, नर्बदा अधिकारी र तारा ढकाल, सचिवमा हिमकला पौडेल, सहसचिवमा कमला न्यौपाने र कोषाध्यक्षमा मुना पौडेल चयन हुनुभएको छ ।
समितिका सदस्यहरुमा सुष्मा चौहान, भिमा चौहान, मुना शिवाकोटी, शोभा फुयाल, इन्दिरा गौतम, दुर्गा भण्डारी, गंगा काफ्ले, पार्बता गौतम, सुजन बस्नेत, चन्द्रकला दाहाल, लब्ली चौधरी, बिमला गौतम, हिमा मैनाली र सुनिता बिमली चयन हुनुभएको छ ।
साधारणसभाले हेमराज खरेलको संयोजकत्वमा सल्लाहकार समिती र मनमाया खरेलको संयोजकत्वमा मन्दिर संरक्षण समिति गठन गरेको छ ।
अर्जुनधारा वडा नम्बर -५ का वडाध्यक्ष गिताराज खड्काको प्रमुख आतिथ्यमा सप्पन्न साधारणसभा उद्घाटन समारोहमा हेमराज खरेल, ओमनारायण प्याकुरेल, मुना रिजाल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
सस्थाकी अध्यक्ष कन्चनबिन्दु खड्काले सस्थाको बार्सिक प्रतिबेदन, हिमकला पौडेलले आर्थिक प्रतिबेदन, बिमला नेपालले मन्दिरको समग्र अवस्थाबारे प्रष्ट्याउनुभएको कार्यक्रममा स्वागत कमला न्यौपाने र संचालन छबिलाल शिवाकोटीले गर्नुभएको जयकुमार दाहालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2लक्ष्मीनारायण मन्दिर अर्जुनधारा–५ को अध्यक्षमा कन्चनबिन्दु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img