Homeसमाचारब्युटिसियनहरुलाई उद्घोषण सम्बन्धी तालिम

ब्युटिसियनहरुलाई उद्घोषण सम्बन्धी तालिम

बिर्तामोड ३ भदौ । ब्यूटिसियनहरुलाई लक्षित गरी बिर्तामोडमा २ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ।
युनिक मोडर्न ब्युटी एकाडेमी बिर्तामोडको आयोजनामा सञ्चालित तालिममा राष्ट्रिय सौन्दर्यकर्मी युनियनमा आबद्ध २५ जना ब्युटिसियनहरुको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।
तालिमको सहजीकरण भीमा शिवाकोटीले गरेकी थिइन् । शनिबार र आइतबार सञ्चालित तालिम समापन कार्यक्रमको अध्यक्षता राष्ट्रिय सौन्दर्यकर्मी युनियन बिर्तामोड नगर कमिटीका अध्यक्ष संगीता रसाइलीले गरेकी थिइन ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियनकी केन्द्रीय सहसंयोजक प्रमुख धनु कन्दङ्वाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि अलैची व्यवसायी महासंघका महासचिव नारायण चिमरिया, सहजकर्ता भीमा शिवाकोटी लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन मार्था राईले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारब्युटिसियनहरुलाई उद्घोषण सम्बन्धी तालिम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img