Homeसमाचारधरौटी तिरेर ९ जनालाई गोयलले गराए कैद मुक्त

धरौटी तिरेर ९ जनालाई गोयलले गराए कैद मुक्त

भद्रपुर २३ जेष्ठ । झापा कारागारमा सामान्य धरौटी रकम भुक्तान गर्न नसकेर लामो समय देखि कारागारमा कैदी जिवन विताइरहेका ९ जनालाइ समाजसेवी दिनवन्धु गोयलले धरौटी रकम बुझाइ कैद मुक्त गराएका छन्।
विभिन्न अभियोग लागेर अदालतले विगो वापतको रकम वुझाउनु भनि आदेश दिएको तर सामान्य धरौटी रकमपनि वुझाउन नसकेका झापाका विभिन्न पालिकाका कैदीहरुलाइ सामान्य धरौटीमा छु्टाएर राज्य र समाजलाइ सहयोग हुने भन्दै निजहरुको रकम भुक्तान गरीदिएको गोयलले जानकारी दिए ।
झापा कारागारमा बुधबार भएको कार्यक्रममा पाँचहजार देखि २० हजारसम्म धरौटी तिर्न नसकेका कैदीहरुलाइ जम्मा ९१ हजार भुक्तानी गरी रिहा गरिएको हो ।
कार्यक्रममा अधिवक्ता सुरज खत्री वैतनिक अधिवक्ता तारा बारकोटी , उद्योगीहरु विनय गोयल, दिपेश ढकाल, कारागार प्रमुख रेवन्त भट्टराइ र मनोज कुमार लावतीको उपस्थिती रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारधरौटी तिरेर ९ जनालाई गोयलले गराए कैद मुक्त
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img