HomeFeatured 2गिरीबन्धु टि–स्टेट जग्गा प्रकरणमा केपी ओली नेतृत्वको सरकारलाई कारवाही गर्न बालेनका माग

गिरीबन्धु टि–स्टेट जग्गा प्रकरणमा केपी ओली नेतृत्वको सरकारलाई कारवाही गर्न बालेनका माग

झापा । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले वर्तमान सरकारले तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।


शाहले आज सामाजिक सञ्जालमार्फत झापाको गिरी बन्धु चिया बगान (गिरीबन्धु टि–स्टेट) का विषयमा स्टाटस लेख्दै ओली नेतृत्वको सरकारलाई कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
मेयर शाहले भनेका छन्–‘झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट) अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चका संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको छ ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2गिरीबन्धु टि–स्टेट जग्गा प्रकरणमा केपी ओली नेतृत्वको सरकारलाई कारवाही गर्न बालेनका माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img