HomeFeatured 2संयुक्त राष्ट्र संघ नमुना अभ्यासको तयारी पूरा

संयुक्त राष्ट्र संघ नमुना अभ्यासको तयारी पूरा

भद्रपुर २९ बैशाख । झापाको भद्रपुरमा ४ दिने संयुक्त राष्ट्र संघ नमुना अभ्यासको तयारी पूरा भएको छ । भद्रपुर नगरपालिका अन्तर गतको युवा परिषदको आयोजनामा शनिवार सम्पन्न पत्रकारहरु संगको भेटघाटमा सो जानकारी गराईएको हो । उक्त कार्यक्रममा बोल्दै नगरपालिकाका फोकल पर्सन तथा परिषद महासचिव योगेन्द्र पाैडेलले नगरभित्रका सबै क्षेत्रमा आबद्ध १६ देखि २४ वर्षको १ सय ५० जना युवाहरुको सहभागिता रहने बताए। नमुना अभ्यासबाट युवाहरुले कुटनैतिक बिषयमा जानकारी पाउने र देश विकास निर्माणका लागि थप टेवा पुर्याउने उदेश्यका साथ दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्य ले अभ्यासको थालनी गरिएको पाैडेलकाे भनाई थियाे । अभ्यासको अाईतवार मेची बहुमुखी क्याम्पसमा उद्घाटन गर्ने र जेठ २ गते सम्म संचालन गरिने छ । यो संयुक्त राष्ट्र संघको महा सभाको अभ्यास हुने छ । परिषद् अध्यक्ष सरोज ढकालले भावि दिनहरुमा २९ हजार भद्रपुरका युवाहरुलाई प्रशिक्षण प्रदान गरिने पाैडेलकाे भनाइ थियाे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2संयुक्त राष्ट्र संघ नमुना अभ्यासको तयारी पूरा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img