HomeFeatured 2राष्ट्र सेवक साकोसको रजत जयन्तीमा वडालाई डस्विन

राष्ट्र सेवक साकोसको रजत जयन्तीमा वडालाई डस्विन

भद्रपुर १८ चैत । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरले संस्थाको रजत जयन्तीको अवसर पारेर भद्रपुर नगरपालिका भित्रका ३ वटा वडा कार्यलयलाई प्लास्टिकका डस्विन वितरण गरेको छ । अध्यक्ष वशिष्ठ अधिकारीको नेतृत्वमा वडा नं. ७ , ८ र १० लाई पुगेर सहकारी संचालकहरुको टोलीले ३० थान डस्विन सम्बन्धित वडा अध्यक्षलाई आइतवार आयोजित कार्यक्रममा वितरण गरिएको हो । अध्यक्ष अधिकारीले सहकारीको सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत वडा सफाई गर्न सहज पुग्ने उद्देश्यले वडा नं. ७ र १० मा ८÷८ थान गरी जम्मा १६ थान तथा वडा नं. ८ मा १४ थान सहित जम्मा ३० थान डस्विन वितरण गरिएको बताए ।
नगर प्रमुख गणेश पोखरेलको उपस्तिथिमा वडा नं. ७ का वडाध्यक्ष अभिशेख ढुङ्गाना तथा ८ का वडा अध्यक्ष मनोज सुब्बा र १० अध्यक्ष टेकबहादुर खड्का काजीलाई सो सामग्री हस्तान्तरण गरिएको सहकारीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2राष्ट्र सेवक साकोसको रजत जयन्तीमा वडालाई डस्विन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img