HomeFeatured 2नेपाली कांग्रेस बिर्तामोड ५ नम्बर वडा समितिको भेटघाट

नेपाली कांग्रेस बिर्तामोड ५ नम्बर वडा समितिको भेटघाट

सालबारी २८ पुस । नेपाली कांग्रेस बिर्तामोड ५ नम्बर वडा समितिको आयोजनामा बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । अर्जुनधारास्थित सालबारी झिलमा बनभोज तथा कार्यकर्ता भेटघाट सम्पन्न भएको हो ।
बनभोजमा म्युजिकल चेयर तथा हण्डी फुटाउने प्रतियोगितात्मक कार्यक्रम गरिएको थियो । महिलाहरुको सहभागिता रहेको म्युजिकल चेयर कार्यक्रममा पार्बता गिरी प्रथम, हरिमाया लामगादे द्वितीय र दिक्षा चुडाल तृतीय भएका थिए ।
यसैगरी खुल्ला रुपमा सञ्चालन गरिएको हण्डी फुटाउने कार्यक्रममा ओमकृष्ण बिमली हण्डी फुटाएर प्रथम भएका थिए । कार्यक्रममा बिजयीहरुलार्इ नेपाली काङ्ग्रेस बिर्तामोड ५ नम्बर वडा सभापति दिपक मेनेङ्बो, महासमिति सदस्य सीता पौडेल लगायतले पुरस्कार प्रदान गरे । अनौपचारिक रुपमा संचालन गरिएको कार्यक्रमको सन्चालन सुस्मा पौडेल र खगेन्द्र प्रसार्इले गरेका थिए भने मनोरञ्जनात्मक गीत नृत्य प्रस्तुत गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नेपाली कांग्रेस बिर्तामोड ५ नम्बर वडा समितिको भेटघाट
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img