HomeFeatured 2८३ औं पेन्सन दिवस मनाइयो

८३ औं पेन्सन दिवस मनाइयो

भद्रपुर १७ भदौ । ८३ औं पेन्सन दिवसको अवसरमा झापाको चन्द्रगढीमा मनाइएको छ । निवृत राष्ट्र सेवक समाज भद्रपुर नगरसमिति झापाको आयोजनामा पूर्व प्रहरी संगठन नगर तथा जिल्ला कार्य समिति झापा लगायतको सहभागितामा र्र्यालिसहित कोण सभा सम्पन्न गरिएको हो ।
राज्यबाट जेष्ठ नागरिकलाई दिने सम्मान सरह निवृत राष्ट्र सेवकहरुमा समेत लागू गर, सबै निवृत राष्ट्र सेवक एक हौ लगायतका विभिन्न नारा लगाउदै चन्द्रगढीको लेखनाथ चोकदेखि ट्रेड युनियन चोक सम्म र्याली गरेका थिए ।
कोण सभालाई सम्बोधन गर्दै समाजका अध्यक्ष मुक्तिनाथ दाहालले यस बर्षबाट समाजमा आवद्ध सदस्य सन्ततीहरु मध्यबाट कक्षा १२ मा उत्कृष्ठ अंक ल्याउने सन्ततिलाई पुरस्कृत गरिने बताए । कोण सभामा बोल्दै पूर्व प्रहरी संगठन भद्रपुर नगर समिति अध्यक्ष ढाकालाल अधिकारी,कुलबहादुर बस्नेत ,समाजका सल्लाकार समिति सदस्य पदम बहादुर अधिकारी लगायतले बोल्दै पतिको मृत्यु पश्चात् निजको पति वा पत्निले पुरै पेन्सन पाउनु पर्ने र आफुहरुका मागलाई पूर्ण रुपमा कार्यन्वयन गर्न सरकार संग माग गरे।
दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव खड्गबहादुर बुढाथोकीले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2८३ औं पेन्सन दिवस मनाइयो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img