Homeसमाचारसामाजिक काममा लायन्स लेडी बिर्तामोडको अग्रसरता, बाघ दिवसमा कुकुरलाई खाना

सामाजिक काममा लायन्स लेडी बिर्तामोडको अग्रसरता, बाघ दिवसमा कुकुरलाई खाना

बिर्तामोड । ‘भोक सबैलाई लाग्छ र खाने अधिकार पनि सबैलाई हुन्छ’भन्ने कुरालाई आत्मसात गर्दै–‘विश्व बाघ दिवसको अवसर पारेर झापाको बिर्तामोडका सामुदायिक कुकुरलाई सामुहिक खाना खुवाइएको छ । बाघ दिवसको अवसर पारेर लायन्स क्लव अफ बिर्तामोड लेडीको संयोजनमा सडकपेटीमा बसेका सामुदायिक कुकुरलाई सामुहिक खाना खुवाइएको हो ।
क्लबले बिर्तामोडको पश्चिम बसस्टप आसपासमा रहेका कुकुरहरुलाई भेला गरेर सामुहिक रुपमा खाना खुवाएको लायन्स क्लव अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेतीले ओलीले जानकारी दिइन् ।
क्लबले यसअघि साउन १ गते श्रावणी पर्वको अवसरमा क्लबकी सहसचिव कल्पना बानिया खड्काको जन्मदिनको अवसर पारेर अर्जुनधारा जलेश्वर धाम परिषरमा तीर्थालुलाई पिउने पानी वितरण गरेको बिर्तामोड लाइन्स क्लब अफ बिर्तामोड लेडीले साउन २ गते क्लबले यसअघि गत साउन २ गते महिलाहरुलाई लक्षित गरी छाला सम्बन्धि डक्टर ज्योति ऐरको प्राविधिक सहयोगमा छालाको स्वास्थ्य परिक्षण गरिएको थियो । जुन कार्यक्रमबाट ३० जना महिलाहरु प्रत्यक्ष लाभान्वित भएको अध्यक्ष ओलीले बताइन ।

May be an image of 6 people and temple


सामाजिक कार्यमा क्रियाशील क्लबले यसअघि झापाको अर्जुनधारा–६ मा अवस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा आश्रित बालबालिकाका लागि खाद्यान्न वितरण गरेको थियो ।

May be an image of 11 people and people smiling

त्यसैगरी गुरु पूर्णिमाको दिन पारेर अर्जुनधारा जलेश्वरधामका बटुकहरुलाई सामुहिक भोजन गराएको लायन्सले बिश्व बाघ दिवसको अवसर पारेर शनिवार कुकुरलाई सामुहिक खाना खुवाएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसामाजिक काममा लायन्स लेडी बिर्तामोडको अग्रसरता, बाघ दिवसमा कुकुरलाई खाना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img