HomeFeatured 2तालिम समापनमा औजार हस्तान्तरण

तालिम समापनमा औजार हस्तान्तरण

भद्रपुर । भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को कार्यक्रम अन्र्तगत सम्पन्न सिपमुलक तालिमका सहभागीलाई प्रमाण पत्र तथा औजार हस्तान्तरण गरेको छ ।
सामाजिक विकास शाखाको आयोजनामा सिलाइकटाइको एड्भान्स तालिम, प्लम्बिङ र नौमती बाजा बजाउने तालिमको समापन गर्दै औजार हस्तान्तरण गरिएको हो ।
सामाजिक विकास शाखाकी प्रमुख जीवनकला राउतको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तालिममा सहभागी भएका प्रशिक्षार्थीलाई तालिम प्राप्त गरेको प्रमाण पत्र तथा चौमती बाजा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सहभागि प्रशिक्षार्थीलाई उपप्रमुख राधा कार्की लगायतले मन्तव्य राख्दै तालिमलाई जीवन उपयोगिताका लागि प्रयोग गनृ सुझाव समेत दिएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2तालिम समापनमा औजार हस्तान्तरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img