Homeसमाचारकोशी प्रदेशको मुख्य मन्त्री दावी पेश गर्न ४ दिनको समय

कोशी प्रदेशको मुख्य मन्त्री दावी पेश गर्न ४ दिनको समय

झापा । कोशी प्रदेशको मुख्यमन्त्रीको दावी पेश गर्न ४ दिनको म्याद दिएर आह््रवान गरिएको छ । शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङले १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी

दलको सर्मथनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।
बिहीबार सर्वोच्च अदालतले मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्नुका साथै संविधानको धारा १६८ (२) अनुसार १७ गतेसभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश दिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोशी प्रदेशको मुख्य मन्त्री दावी पेश गर्न ४ दिनको समय
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img