HomeFeatured 2कृषि श्रमिक संघद्वारा खत्री र पौड्याललाई सम्मान

कृषि श्रमिक संघद्वारा खत्री र पौड्याललाई सम्मान

बिर्तामोड । नेपाल कृषि श्रमिक संघ जिल्ला कार्यसमिति झापाले मे दिवसको सन्दर्भ पारेर सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कृषि श्रमिक संघ झापाका अध्यक्ष दिपक काफ्लेको सभापतित्व र नेपाल ट्रेड युनियन काङ्ग्रेसको केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेलको प्रमुख आतिथ्य तथा झापा सभापति यज्ञप्रताप अधिकारीको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा कृषि श्रमिक संघका कोशी प्रदेश अध्यक्ष दुर्गाप्रसाद सापकोटा, कांग्रेस २ नं सभापति देवीप्रसाद खरेलले मन्तव्य राखेका थिए । कार्यक्रममा सिमा खत्री र तिलकबहादुर पौड्याललाई सम्मान गरिएको थियो ।
कृषि श्रमिक संघका महिला उपाध्यक्ष बिमला बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव मणिकुमार आचार्यले गरेका थिए । कार्यक्रममा कांग्र्रेसका विभिन्न अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कृषि श्रमिक संघद्वारा खत्री र पौड्याललाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img