Homeसमाचारदमक-६ का पसलमा आगलागी

दमक-६ का पसलमा आगलागी

दमक । झापाको दमक नगरपालिका -६ नमुना मार्गमा रहेकाे राजु श्रेष्ठको जुत्ताचप्पलमा आगलागी हुँदा अन्य चार वटा पसलमा समेत क्षति पुगेकाे छ ।
श्रेष्ठको पसलमा बिद्युत सर्ट भई आगलागी हुँदा सँगै रहेको संगिता श्रेष्ठ, बिजय श्रेष्ठ, कृष्ण न्यौपाने र पुनम घिमिरेको कपडा, कस्मेटिक पसलमा समेत आगो फैलिएर क्षति भएको प्रहरीले जनाएको हो ।
माघ १ गते बिहान करिब ३ बजेर २० मिनेट जाँदा आगलागी शुरु भएको जिल्ला प्रहरी कार्यालय जापाले जनाएको छ । दमक, कमल, गौरादह, मोरङको उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा इलाका प्रहरी कार्यालय दमकको टोलीले बिहान ६ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदमक-६ का पसलमा आगलागी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img