Homeसमाचारप्रदेश १ नेपाली कांग्रेस संसदीय दलको नेतामा थापा निर्वाचित

प्रदेश १ नेपाली कांग्रेस संसदीय दलको नेतामा थापा निर्वाचित

विराटनगर । प्रदेश १ नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । कांग्रेसको संसदीय दलका लागि आज सम्पन्न मतदानबाट १८ मत प्राप्त गर्दै थापा संसदीय दलको नेतामा चयन भएका हुन् । २९ जना मतदाता मध्ये थापाले १८ मत पाएका छन् ।
थापाका प्रतिस्पर्धी केदार कार्कीले ९ मत पाए भने अर्का उम्मेदवार अमृत अर्यालले २ मत पाए। कांग्रेस प्रदेश १ मा २९ जना सदस्य रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रदेश १ नेपाली कांग्रेस संसदीय दलको नेतामा थापा निर्वाचित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img