Homeसमाचारसदरमुकामको सडक अवरोध हट्यो

सदरमुकामको सडक अवरोध हट्यो

भद्रपुर । झापा सदरमुकामस्थित चन्द्रगढीको लेखनाथ चौकमा गरिएको सडक अवरोध सहमतिपछि हटाइएको छ ।
भद्रपुर ७ र १० को सिमानामा पर्ने लेखनाथ चौकमा केही युवाहरूले सडकका खाल्डाखुल्डीका कारण उत्पन्न धुलो तथा जोखिम बढेको भन्दै बिहानैदेखि गरेको अवरोध साँझ जिल्ला प्रशासनको रोहवरमा सडक विभागसित सहमति गरी हटाइएको हो ।
सहमति अनुसार निर्माण सम्पन्न नहुञ्जेल निर्माण कम्पनीले धुलो रोक्न हरेक दिन पानी हाल्ने छ भने सडक निर्माण तीव्र पारिने छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसदरमुकामको सडक अवरोध हट्यो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img