Homeसमाचारझापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा लिङदेन विजयी

झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा लिङदेन विजयी

भद्रपुर ८ मंसीर । झापा निर्वाचन क्षेत्र नम्बर ३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन बिजयी भएका छन् । नेकपा एमालेसँग चुनावी तालमेल गरेर उम्मेद्वार बनेका लिङ्देनले गठबन्धन तर्फका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
लिङ्देनले ४० हजार ६४८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी सिटौलाले ३७ हजार ३७२ मत ल्याएर पराजित भएका हुन् । आधिकारिक घोषणा भने हुन बाँकी रहेको जनाइएको छ ।
लिङदेन दोस्रो पटक सांसदमा निर्वाचित भएका हुन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा लिङदेन विजयी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img