Homeसमाचारझापा क्षेत्र नं. ३ प्रदेशसभा (१) मा राजवंशी बिजयी

झापा क्षेत्र नं. ३ प्रदेशसभा (१) मा राजवंशी बिजयी

बिर्तामोड ७ मंसीर । झापा क्षेत्र नं. ३ अन्तरगत प्रदेशसभा (१) सदस्यका लागि नेपाली कांग्रेसबाट भूमिप्रसाद राजवंशी विजयी भएका छन् । उनले २० हजार ७५६ मत प्राप्त गर्दै प्रतिष्पर्धी एमालेका बसन्त बानियाँलाई पराजित गर्दै राजवंशी निर्वाचित भएका हुन् । एमालेका बानियाँले १९ हजार ७१८ गरेका छन् । बिजेता राजवंशी र बानियाँको मतान्तर १ हजार ३८ मत रहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापा क्षेत्र नं. ३ प्रदेशसभा (१) मा राजवंशी बिजयी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img