HomeFeatured 2झापा क्षेत्र नं. २ प्रदेशसभा १ मा कार्की बिजयी

झापा क्षेत्र नं. २ प्रदेशसभा १ मा कार्की बिजयी

बिर्तामोड ७ मंसीर । झापा क्षेत्र नं. २ अन्तरगत प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेद्वार एकराज कार्की विजयी भएका छन् । उनले १८ हजार ७३१ मत प्राप्त गरी गठबन्धन दलका उम्मेदवार पुष्पराज पोखरेललाई पराजित गरेका हुन् ।
पोखरेलले कलम चिह्नमा ६ हजार ८० मत प्राप्त गर्दा कार्कीले सूर्य चिह्नमा १८ हजार ७३१ मत प्राप्त गरी १२ हजार ६५१ मतको अन्तरले विजयी भएका हुन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापा क्षेत्र नं. २ प्रदेशसभा १ मा कार्की बिजयी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img