Homeसमाचारपत्रकारको पेशागत अधिकार सुनिश्चित गर्न राससलाई युनियनको अनुरोध

पत्रकारको पेशागत अधिकार सुनिश्चित गर्न राससलाई युनियनको अनुरोध

झापा ३० असोज । राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत अस्थायी/करार/ज्यालादारी पत्रकारलाई निष्कासन गर्न लागिएको घटनाप्रति नेपाल प्रेस युनियनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस युनियनका महासचिव दिलीप पौडेलद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा युनियन श्रमजिवी पत्रकारको पेशागत सुरक्षाको पक्षमा उभिने स्पष्ट पर्दै सरकारको स्वामित्वमा रहेको (रासस) लाई कानुन बमोजिम पत्रकारको पेशागत अधिकार सुनिश्चित गर्न युनियन रासस व्यवस्थापन समक्ष अनुरोध गरेको छ ।
राससबाट पत्रकार निष्कासनको विषयमा वार्ता र संवादको माध्यमबाट समस्या समाधानका लागि पहल गर्न नेपाल प्रेस युनियनले उपाध्यक्ष भिष्मराज ओझाको संयोजकत्वमा, उप–महासचिव युवराज गौतम र सचिव भुवन शर्मा सदस्य रहेको कार्यदल समेत गठन गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपत्रकारको पेशागत अधिकार सुनिश्चित गर्न राससलाई युनियनको अनुरोध
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img