HomeFeatured 2आत्महत्या न्युनिकरण सम्बन्धी चेतनामुलक पर्चा पम्प्लेट बितरण

आत्महत्या न्युनिकरण सम्बन्धी चेतनामुलक पर्चा पम्प्लेट बितरण

बिराटनगर ५ गते असोज। १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागी पर्चा पम्प्लेट बितरण तथा माईकिङको माध्यमबाट जन मानसमा सचेतना फैल्याउने कार्यको थालनी गरेको छ ।
यही असोज २ गते देखि १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुबाट आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रमको शुभारम्भ भए सँगै प्रदेश प्रहरी कार्यालय बिराटनगरले तराईका जिल्लाहरुमा चेतना मुलक माईकिङ तथा पर्चा पम्प्लेटहरु बितरण गर्ने कार्यको थालनी गरेको हो । प्रदेश प्रहरी कार्यालय बिराटनगरले कार्यालयको अटो टेम्पोमा प्रहरी कर्मचारी खटाई पहिलो चरणमा झापा मोरङ र सुनसरी जिल्लाका ग्रामिण इलाकाहरु सम्म पुग्ने गरी आजैबाट चेतना मुलक माईकिङ तथा पर्चा पम्प्लेटहरु बितरण गर्ने कार्य भएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2आत्महत्या न्युनिकरण सम्बन्धी चेतनामुलक पर्चा पम्प्लेट बितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img