Homeसमाचारमुस्लिम संघको अध्यक्षमा रहमान

मुस्लिम संघको अध्यक्षमा रहमान

बिर्तामोड १३ भदौ । नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघको बिर्तामोड नगर अधिवेशनले रहमान शेखको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
गठित समितिको उपसभापतिमा समिर अन्सारी, सचिवमा साहाबुद्धिन शेख, सहसचिवमा समिर शेख र कोषाध्यक्षमा मोहमद हुसेन मियाँलाई चयन गरेको छ ।
समितिका सदस्यहरुमा महमद फरिहल, बासिब मियाँ, जरुल मियाँ, सनौबर अलि खान, नेबुवा मियाँ, मोहमद आसमान लगायत रहेका छन् ।
नेपाली कांग्रेस बिर्तामोड नगर समितिका सभापति भोजराज सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको औचित्यमाथि नेपाल मुस्लिम संघका जिल्ला अध्यक्ष अमिन अलि शेखले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य एवम् कांग्रेस जिल्ला सदस्य एमडी सर्फराज शेख, प्रदेश अधिवेशन प्रतिनिधि तौफिक अहमद शेख, कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।तौफिक अहमद शेखले स्वागत गरेको कार्यक्रममा सञ्चालन सफिउल्लाह अन्सारीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमुस्लिम संघको अध्यक्षमा रहमान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img