Homeसमाचारकारागारको महिला बन्दी गृहमा मानसिक रोग सचेतना सम्पन्न

कारागारको महिला बन्दी गृहमा मानसिक रोग सचेतना सम्पन्न

भद्रपुर २३ असार । झापा कारागारमा अवस्थित महिला बन्दी गृहमा रहेका कैदी बन्दीलाई लक्षित गरी एक दिने मानसिक स्वास्थ्य उपचार सम्बन्धि अन्र्तक्रिया सम्पन्न गरिएको छ । मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको टोलीले बन्दी गृहमा कैद भुक्तान गरिरहेका महिला कैदी बन्दीमा आउन सक्ने मानसिक बिचलन रोक्न पूर्व तयारी स्वरूप सचेतना अन्तरक्रिया सम्पन्न गरेको हो ।
डा. अधिकारीले मानसिक रोगका विभिन्न कारण र चरणहरू हुने तथ्यलाई कैदी बन्दीसित प्रष्ट पारेका थिए भने सहभागीहरूले रोगबाट बच्नका लागि अपनाउन सकिने रोकथाम र उपचार बारेमा जिज्ञासा राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकारागारको महिला बन्दी गृहमा मानसिक रोग सचेतना सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img