HomeFeatured 2ट्रयाक्टरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु

ट्रयाक्टरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु

गौरादह ३० जेठ । झापाको गौरादह नंंगरपालिका वडा नं. १ स्थित ट्रयाक्टरकोे ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद अधिकारीका ९ गौरब अधिकारीको मृत्यु भएको हो । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ त ७४३१ नम्बरको ट्रयाक्टरले ठक्कर दिंदा घाइते भएका बालकलाई उपचारका लागि दमक अस्पतालमा पुर्याइएको थियो । उपचारका लागि पुर्याइएका बालकलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
ट्याक्टर चालक जिल्ला झापा कमल गाउँपालिका वडा न.–१ बस्ने बर्ष २६ को बिनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2ट्रयाक्टरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img