Homeसमाचारबन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ

बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ

सुनसरी २९ जेठ । सुनसरीको बराहक्षेत्र नगरपालिका-४ स्थितमा  बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र ४ का ३० बर्षीय देबराज धामी रहेका छन ।  आज बिहान पौने ६ बजे देबराजले आफ्नै भाई १८ बर्षीय देव कुमार धामीलाई सामान्य बादबिवाद हुँदा बन्चरोले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए । घाईते देव कुमारलाई घर परिवारले तत्कालै उपचारका लागि बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगेका लागि लगेका थिए । देवकुमारकाे उपचारकै क्रममा मृत्यु भएको बताइएको छ । बन्चरो प्रहार गरी भाईको हत्या गर्ने  देबराजको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img