HomeFeatured 2भद्रपुरमा रक्तदान तथा स्वास्थ्य सम्बन्धी प्रशिक्षण

भद्रपुरमा रक्तदान तथा स्वास्थ्य सम्बन्धी प्रशिक्षण

भद्रपुर २९ जेठ । चन्द्रगढी सेवा समाजको आयोजनामा भद्रपुर १० को धनुषमोडस्थित छाता चौकमा रक्तदान तथा जनस्वास्थ्य सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी भद्रपुरको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका थिए ।
डा. सिपी न्यौपानेले जनस्वास्थ्य सम्बन्धी प्रशिक्षण प्रदान गरेको कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि गणेश पोखरेल, नगरपालिकाका भद्रपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, पूर्व उपप्रमुख चन्द्रमाया श्रेष्ठ, निकास पाण्डे, यादवप्रसाद भट्टराई, राम दवाडी लगायतले मन्तव्य राखेका थिए ।
कमलप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नयानाथ पाण्डेले गरेका थिएभने सञ्चालन देवी अधिकारीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भद्रपुरमा रक्तदान तथा स्वास्थ्य सम्बन्धी प्रशिक्षण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img