Homeसमाचारमुटुभित्र हाम्रो काङ्ग्रेस पार्टीमा छमछमी नाच्दै, मतदाता शिक्षा र आशिर्वाद लिंदै

मुटुभित्र हाम्रो काङ्ग्रेस पार्टीमा छमछमी नाच्दै, मतदाता शिक्षा र आशिर्वाद लिंदै

‘सुन सुन साथी, हाम्रो देब्रे छाती, छातीभित्र मुटु मुटुभित्र हाम्रो काङ्रेस पार्टी’ गीत गुन्जिरहेको थियो । नेपाली काङ्ग्रेस र गठबन्धन दलका कार्यकर्ता छमछ्मी नाचिरहेका थिए । अर्जुनधारा नगरपालिका वडा नम्बर– ६ बिहानीटोलमा पुगेका अर्जुनधारा नगरपालिकाका लागि गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार युवा नेतृ रन्जिता कार्की, उपप्रमुख पदका उम्मेदवार जितेस योन्जन र वडा नम्बर– ६ का लागि वडाध्यक्षका उम्मेदवार हरिस बास्तोलाले स्थानीय आमा, बुवा, दाजु, भाइ, दिदी,बहिनीसँग मतर्सगै आशिर्वाद मागे ।
गत बैशाख–१४ गतेदेखि वडा–वडामा चुनाबी अभियान र गठबन्धन दलको घोषणापत्र लिएर घर–घरमा पुगेका उम्मेदवारहरुले आफ्नो पक्षमा मतदान गरेर नगरको समग्र बिकासका लागि अवसर दिन आग्रह गरेका छ्न ।
यसअघि पाँचवटा वडामा घर दैलो अभियान सप्पन्न गरेका गठबन्धन दलका उम्मेदवारले नगरको सर्वाङिगण बिकासका आफुहरुले सशक्त भुमिका खेल्ने र प्रतिबद्धतामा उल्लेखित काॠ गरेर देखाउने बताएका छ्न ।
चुनाब प्रचारका क्रममा गठबन्धनका कार्यकर्ताले मत हाल्ने तरिकाबारे स्थानीयलाई बुझाउँदै मतदानमा अनिवार्य रुपमा भाग लिन पनि मतदातालार्इ आग्रह गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमुटुभित्र हाम्रो काङ्ग्रेस पार्टीमा छमछमी नाच्दै, मतदाता शिक्षा र आशिर्वाद लिंदै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img