Homeसमाचारबुद्धशान्तिमा चितुवाको निशानामा घरपालुवा जनावर

बुद्धशान्तिमा चितुवाको निशानामा घरपालुवा जनावर

बुद्धशान्ति ८ बैशाख । जंगली हात्तीको आक्रमण खेपीरहेको बुद्धशान्ति–३ का स्थानीय फेरि अर्को जंगली जनावरको आक्रमणबाट आक्रान्त भएका छन् ।
बुद्धशान्ति–३ जंगल नजिकैका बस्तीमा बुधबारदेखि चितुवाको आक्रमण शुरु भएसंगै स्थानीयबासी समस्यामा परेका हुन् । चितुवाले घरपालुवा जनावरलाई निशाना बनाउँदै आएको स्थानीय सिताराम बास्तोलाले बताउनु भयो ।
बास्तोलाका अनुसार स्थानीय भोजराज बास्तोला, दिपक बास्तोला, देबीप्रसाद अधिकारीको गाईका बाछो मारेको छ भने गएराती अञ्जु प्रधानले पालेको सुँगुर जंगलतिर लिएर गएको पीडित देवीप्रसाद अधिकारीले बताउनु भयो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबुद्धशान्तिमा चितुवाको निशानामा घरपालुवा जनावर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img