Homeसमाचारप्रदेश १ राष्ट्रियसभा निर्वाचन : गोलाप्रथाबाट काँग्रेसका बस्नेत विजयी

प्रदेश १ राष्ट्रियसभा निर्वाचन : गोलाप्रथाबाट काँग्रेसका बस्नेत विजयी

विराटनगर १२ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रदेश १ को खुल्ला तर्फ नेपाली काँग्रेसका उम्मेद्वार गोपालकुमार बस्नेत विजयी हुनु भएको छ । पाँच दलिय सत्ता गठबन्धनका उम्मेद्वार बस्नेत र एमालेका उम्मेद्वार गुरु बराल बिच मतभार बराबर भए पछि गोलाप्रथामा झापा बिर्तामोड निवासी बस्नेत विजयी हुनु भएको हो ।
गठबन्धनका बस्नेत र एमालेका बरालको बराबरी मतभार ४ हजार ४ सय ८८ आएको थियो । बराबरी मत आएपछि भएको गोला प्रथाबाट निर्वाचन मत परिणामकाे निर्णय गरिएकाे हाे ।
त्यस्तै महिला तर्फ गठबन्धनतर्फकी नेकपा एकीकृत समाजवादीकी उम्मेद्वार जयन्ती राई विजयी हुँदा अल्पसंख्यक तर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी हुनु भएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रदेश १ राष्ट्रियसभा निर्वाचन : गोलाप्रथाबाट काँग्रेसका बस्नेत विजयी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img