Homeसमाचारप्रतिबन्धित लागु औषधसहित ३ जना पक्राउ

प्रतिबन्धित लागु औषधसहित ३ जना पक्राउ

बिर्तामोड ७ माघ। झापाको बिर्तामोड नगरपालिका वडा नंं –४ सगरमाथा टोलबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुन्धारा नगरपालिका–१० का २३ बर्षीय सुदिप ठकुरी, उषा राई तथा बुद्धशान्ति गाउँपालिका–४ का २७ बर्षीय पूर्णलाल लिम्बू रहेका छन । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रतिबन्धित ५ ग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागुऔध सहित पक्राउ परेका तीनै जनामाथि इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भईरहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रतिबन्धित लागु औषधसहित ३ जना पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img