Homeसमाचारबैँकिङ् कसुर मुद्दका फरार व्यक्ति पक्राउ

बैँकिङ् कसुर मुद्दका फरार व्यक्ति पक्राउ

विराटनगर ६ माघ । बैँकिङ् कसुर मद्दाका फरार अभियुक्त सुनसरी धरान उपमहानगरपालिकाका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं ४ पाचकन्याका ३२ बर्षीय बिशाल राई रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बैँकिङ् कसुर मुद्दामा उच्च अदालत विराटनगरले २०७८ बैशाख १६ गते १ वर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७८३ रुपैयाँ ३३ पैसा जरिवानाको फैसला गरेको थियो ।
फैसला कार्यान्वयनका लागि १ नं प्रदेश प्रहरी कार्यालय, आरटिआइबाट खटिएको प्रहरी टोलीले खोजी गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा बुधबार पक्राउ गरेको थियो । पक्राउ परेका राईलाई कैद भुक्तानका बिहीबार (आजै) कारागार चलान गरिएको सुनसरी जिल्ला अदालतले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबैँकिङ् कसुर मुद्दका फरार व्यक्ति पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img