Homeसमाचारट्रयाक्टर दुर्घटनामा ताप्लेजुङमा एकको निधन

ट्रयाक्टर दुर्घटनामा ताप्लेजुङमा एकको निधन

ताप्लेजुङ ६ माघ । ट्रयाक्टर दुर्घटनामा परी ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ का एक जनाको निधन भएको छ । ताप्लेजुङको साँवाबाट दोभानतर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दिउँसो सवा १ बजे दोभान साँवा सडक खण्डको खाम्लुङमा आफै अनियन्त्रित भई सडकबाट तल झरेको थियो ।
सडकबाट लगभग १५० मिटर तल खस्दा ट्रयाक्टरमा रहेका मेरिङदेन गाउँपालिका–१ का ४५ बर्षीय च्याम्जु भन्ने निमा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनामा घाइते भएका सोही ट्रयाक्टरका चालक र सहचालक जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको जनाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारट्रयाक्टर दुर्घटनामा ताप्लेजुङमा एकको निधन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img