HomeFeatured 2महेन्द्रनगर टोल समितिको सभापतिमा मणिराज आचार्य

महेन्द्रनगर टोल समितिको सभापतिमा मणिराज आचार्य

भद्रपुर ६ माघ । नेपाली काँग्रेस भद्रपुर ९ नम्वर वडा समितिले संगठन विस्तार अन्र्तगत मणिराज आचार्यको सभापतित्वमा महेन्द्रनगर टोल समिति गठन गरेको छ ।
१४ वटा टोल रहेको वडामा समितिको ७ औं टोल समितिका लागि उपसभापति ध्रुव पोखरेल र गणेशप्रसाद पौडेल, सचिव सुवास पोखरेल, निश्चल पोखरेल, सहसचिव श्याम बुढाथोकी र कुमार खड्का निर्विरोध चयन भएका हुन् ।
यसैगरी सदस्यहरूमा क्रमशः यमनाथ खड्का, बविता आचार्य, भरत भट्टराई, महेश घिमिरे, रेणु पोखरेल, चुडामणि निरौला र नवराज आचार्य रहेका छन् ।
वडा सभापति चेतनाथ भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपसभापति ईश्वर पोखरेलले गरेको कार्यक्रममा नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि गोमा भट्टराई, भद्रपुर नगर उपसभापति भरत गुरूङ, पूर्व वडासभापति गोपालप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2महेन्द्रनगर टोल समितिको सभापतिमा मणिराज आचार्य
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img