Homeसमाचारआगो निभाउने क्रममा १ जना मानिसको मत्यु

आगो निभाउने क्रममा १ जना मानिसको मत्यु

काँकरभिट्टा २२ पुस । झापा मेचीनगर नगरपालिका ७ पिपलचौक स्थित केशब पाठकको घरमा सल्किएको आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ भने अन्य १५ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका ८ का ४५ बर्षीय सारद राजवंशी रहेका छन् । टिनको छानो र चित्राको बेरा भएको पाठकको १ तले कच्ची घरमा कोही नभएको अवस्थामा अचानक आगोलागी हुँदा आगो निभाउने क्रममा घरभित्र रहेको ग्यास सिलिण्डर पड्किदा राजबंशी लगायत १६ जना घाईते भएका थिए । घाइते मध्ये राजबंशीको उपचारको लागी एन्जल मेडिकल धुलाबारी पुर्याउन साथ मृत्यु भएको थियो भने अन्य घाईतेहरुको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआगो निभाउने क्रममा १ जना मानिसको मत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img