Homeसमाचाररेडक्रसले दियो कारागारमा कम्बल र मेट्रेस

रेडक्रसले दियो कारागारमा कम्बल र मेट्रेस

भद्रपुर १५ पुस । कारागारमा बन्दी जीवन विताइरहेका बिपन्नलाई लक्षित गरी नेपाल रेडक्रस सोसाइटी झापा शाखाले न्यानो सामग्री उपलब्ध गराएको छ ।
विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका आफूलाई आवश्यक पर्ने चिसोको कपडा किन्न नसक्नेहरुका लागि कारागार प्रशासन र कैदी बन्दीहरुको मागलाई ध्यानमा राख्दै न्यानो सामग्री उपलब्ध गराएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
रेडक्रस सोसाइटी झापा शाखाले कारागारमा १ सय थान कम्बल, २० थान त्रिपाल र १ रोल मेट्रेस उपलब्ध गराएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
हाल झापा कारागारमा लगभग १३ सयजनाले कैद भुक्तान गरिरहेका छन् । यो कारागारको क्षमता भन्दा बढी हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचाररेडक्रसले दियो कारागारमा कम्बल र मेट्रेस
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img